‘लालीबजार’ले २ सातामा कमायो ५ करोड २५ लाख
lokaantar.com

अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’ले दुई सातामा पाँच करोड २५ लाख कमाइ गरेको छ ।
गत वैशाख २५ गतेदेखि नेपालभरका चलचित्र भवनमा प्रदर्शनमा आएको उक्त चलचित्रले जेठ ७ गते बेलुकीसम्ममा उक्त कमाइ गरेको निर्माण कम्पनी षट्कोण आर्टसले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)