‘पीडितले सरकार पाइनँ भन्ने अवस्था नआओस्’: सभामुख अर्याल
kalakarmi.com · Mon Sep 07 09:07:10 GMT 2026

(फाइल तस्बिर)
काठमाडौं- सभामुख डीपी अर्यालले प्राकृतिक विपद्बाट प्रभावित नागरिकले उद्धार, राहत र पुनःस्थापनाका क्रममा राज्यको उपस्थितिको अभाव महसुस गर्न नपाउने गरी काम गर्न तीनै तहका सरकारलाई आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)