‘बजेटको कार्यान्वयन गर्न स्रोत सुनिश्चित हुनुपर्छ’
gorkhapatraonline.com · Mon Jun 15 10:01:26 GMT 2026

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटको प्रभावकारी कार्यान्वयन गर्न स्रोत निश्चित गर्न सुझाव दिनुभएको छ ।
आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उहाँहरुले बजेटको कार्यान्वयन क्षमता, आर्थिक वृद्धिको आधार, कृषि क्षेत्रको प्राथमिकता तथा सामाजिक न्यायका विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)