२ रात अनकन्तार जंगलमा एक्लै बसेका बालकको हातखुट्टा कसरी भाँचियो? उद्धारपछि झन् गम्भीर बन्यो अवस्था !!
barnanmedia.com · Mon Sep 07 09:09:48 GMT 2026

नवलपरासी पूर्वको गैँडाकोट–१४ का अढाइ वर्षका बालक शिवान तामाङ दुई रात अनकन्टार जंगलमा एक्लै बिताएर तेस्रो दिन सकुशल उद्धार भए।
२ भदौमा हराएका शिवान ४ भदौको बिहान जंगलको अँध्यारो खोल्सामा ढुंगामाथि बसेको अवस्थामा भेटिएका थिए। उद्धारपछि उनलाई भरतपुर अस्पताल लगेर स्वास्थ्य परीक्षण गरिएको थियो। निधार र गालामा सामान्य चोट देखिए पनि परीक्षणपछि अवस्था ठीक रहेको भन्दै उनलाई घर पठाइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)