पाक्नै लागेको धानमा क्षति पुगेपछि भक्तपुरका किसान चिन्तित
nagariknews.nagariknetwork.com · Mon Sep 07 09:09:19 GMT 2026

आइतबार राति परेको अविरल वर्षाका कारण पाक्नै लागेको धानबालीमा क्षति पुगेपछि भक्तपुरका किसान दुःखी बनेका छन्।
पाक्नै लागेको धानबालीमा क्षति पुगेपछि किसानले वर्षभरको मेहनत खेर जाने चिन्ता व्यक्त गरेका छन्। धान काट्ने समय नजिकिँदै गर्दा परेको ठूलो वर्षाले किसानको वर्षभरिको मेहनत जोखिममा परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)