‘ग्रीन आर्मी’ खारेज गर्न सरकारलाई नेकपाको आग्रह
kendrabindu.com · Mon Sep 07 09:17:58 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले विवादमा परेको ‘ग्रीन आर्मी’ संस्था तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ ।
आइतबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिको बैठकले विशेष प्रस्ताव पारित गर्दै सेनासँग मिल्दोजुल्दो पोसाक र शैलीमा बाढी प्रभावित क्षेत्रमा देखिएको ‘ग्रीन आर्मी’ खारेज गर्न माग गरेको हो
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)