भोटेकोशी बाढीले बगाएका शवको खोजीमा जुट्यो सेना, २८ सय जनशक्ति परिचालन
khabarhub.com · Fri Aug 28 08:07:21 GMT 2026

काठमाडौं – रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता नागरिकको खोजी तथा शव व्यवस्थापनमा नेपाली सेना सक्रिय भएको छ ।
शवको व्यवस्थापनमा ढिलाइ भएको भन्दै जनस्तरबाट गुनासो बढेपछि नेपाली सेनाले खोजी तथा उद्धार अभियानलाई थप तीव्र बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)