आकस्मिक बैठकः नयाँ बनेको हिमतालको स्थिरतामा विशेष ध्यान दिन सीको निर्देशन
nepalpress.com · Fri Aug 28 08:08:15 GMT 2026

काठमाडौं। चिनियाँ राष्ट्रपति सि जिनपिङले उद्धार प्रयासका क्रममा पहिरोका कारण नयाँ बनेको अवरोध ताल (ब्यारियर लेक)मा विशेष ध्यान दिन अधिकारीहरूलाई निर्देशन दिएका छन्।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का वरिष्ठ नेताहरूको शुक्रबार बसेको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)