स्याफ्रुबेसीबाट सिन्धुपाल्चोकका गणेश पराजुली सम्पर्कविहीन, खोजीका लागि परिवारको आग्रह
reportersnepal.com · Fri Aug 28 08:09:07 GMT 2026

काठमाडौं । सिन्धुपाल्चोक लामोसाँघुका गाडी चालक गणेश पराजुली रसुवाको स्याफ्रुबेसी क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। बुधबार आएको बाढीपछि पराजुली परिवार तथा आफन्तको सम्पर्कमा नआएको बताइएको छ।
पराजुली स्याफ्रुबेसी क्षेत्रमा रहेको र त्यसपछि सम्पर्कविहीन भएको जानकारी उनका परिवारले रिपोर्टस नेपाललाई दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)