महाकाली नदीमा डुबेर किशोरी बेपत्ता
ratopati.com · Mon Sep 07 09:26:47 GMT 2026

धनगढी । कञ्चनपुरका दोधारा चाँदनी नगरपालिका–१०, गौशाला नजिक महाकाली नदीमा डुबेर एक किशोरी बेपत्ता भएकी छन् ।
प्रारम्भिक जानकारीअनुसार बेपत्ता हुनेमा दोधारा चाँदनी–१० की सृष्टि सुनार रहेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)