धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
khabarhub.com · Mon Sep 07 09:26:04 GMT 2026

जनकपुरधाम – धनुषामा प्रहरीले १९७ ग्राम लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय महेन्द्रनगर, धनुषाबाट खटिएको संयुक्त टोलीले आज बिहान धनुषाको मिथिला नगरपालिका-२ नक्टाझिजस्थित जनकपुर-ढल्केवर सडकखण्डबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)