कांग्रेसले दियो बाढी प्रभावितलाई एक कराेड
canadanepal.com · Mon Sep 07 09:28:38 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गरेको छ।
भोटेकोशी बाढी प्रभावितको लागि कांग्रेसले उक्त सहयोग गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)