धनुषामा खैरो हेरोइनसहित दुई जना पक्राउ
nepalnews.com · Mon Sep 07 09:33:37 GMT 2026

जनकपुरधाम । धनुषामा प्रहरीले १९७ ग्राम लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय महेन्द्रनगर, धनुषाबाट खटिएको संयुक्त टोलीले आज बिहान धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजस्थित जनकपुर–ढल्केवर सडक खण्डबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)