रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोहका ५ जना पक्राउ
kendrabindu.com · Mon Sep 07 09:32:42 GMT 2026

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा वृद्ध दम्पतीलाई बन्धक बनाई डकैती गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
खाँडादेवी गाउँपालिका–२ मझुवा नेवारटोलमा भदौ १८ गते राति करिब १२ बजे ८५ वर्षीय बखतमान लामा र उनकी ८६ वर्षीया श्रीमती कान्छीमाया तामाङ घरमा सुतिरहेको अवस्थामा तीन जना नकाबधारी व्यक्ति घरको ढोका फुटाएर प्रवेश गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)