प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा नेपाली कांग्रेसबाट एक करोड हस्तान्तरण
setopati.com · Mon Sep 07 09:29:00 GMT 2026

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसले एक करोड रुपैयाँ हस्तान्तरण गरेको छ।
कांग्रेसले यो रकम भदौ १० को भोटेकोशी-त्रिशूली बाढी प्रभावितका लागि उपलब्ध गराएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)