प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड सहयोग
ajakoartha.com · Mon Sep 07 09:32:00 GMT 2026

काठमाडौं– भोटेकोशी–त्रिशूली बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ।
कांग्रेस महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई एक करोड रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)