म्यादभित्र नवीकरण नभएपछि यूटीएलको लाइसेन्स अब के हुन्छ ?
bishowkhabar.com · Mon Sep 07 09:30:49 GMT 2026

काठमाडौं– युनाइटेड टेलिकम लिमिटेड (यूटीएल)को आधारभूत टेलिफोन सेवाको लाइसेन्स तोकिएको म्यादभित्र नवीकरण नभएपछि कम्पनीको भविष्य अन्योलमा परेको छ ।
दूरसञ्चार नियमावली २०५४ अनुसार अनुमतिपत्र नवीकरणका लागि अवधि सकिनुभन्दा तीन महिनाअघि निवेदन दिनुपर्ने व्यवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)