विश्वकपमा फिफाका विवादास्पद निर्णय : गरिन्चादेखि बालोगन प्रकरणसम्म
nepalpress.com · Mon Jul 06 20:17:04 GMT 2026
काठमाडौं। संयुक्त राज्य अमेरिकाको विश्वकप अभियान अहिले ठूलो विवादमा तानिएको छ। कारण हो, स्ट्राइकर फोलारिन बालोगनलाई रातो कार्ड पाएपछि पनि बेल्जियमविरुद्ध अन्तिम–१६ को खेल खेल्न अनुमति दिइएको निर्णय।
अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध अन्तिम–३२ को खेलमा जित निकाल्ने क्रममा बालोगनले रातो कार्ड पाएका थिए। सामान्यतः त्यसपछि एक खेलको स्वचालित प्रतिबन्ध लाग्ने नियम छ। तर फिफाले उक्त प्रतिबन्ध स्थगित गर्दै उनलाई बेल्जियमविरुद्ध खेल्न अनुमति दिएको घोषणा गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)