भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले दियो एक करोड
rajdhanidaily.com · Mon Sep 07 09:45:25 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी–रसुवा बाढीपीडितका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई प्रधानमन्त्री राहत कोषका लागि एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)