सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु
ratopati.com · Mon Sep 07 09:48:32 GMT 2026

सुनसरी। सुनसरीको कोशी गाउँपालिका-६ लाही टोलका एक युवकको साेमबार बिहान चट्याङ लागेर मृत्यु भएको छ।
कोशी गाउँपालिका-६ का २६ वर्षीय पप्पु यादव भैँसी चराउन गएकाबेला पानीसँगै परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल नं ४ गण हेडक्वाटर सुनसरीका प्रमुख शसस्त्र प्रहरी उपरीक्षक लवकुमार सापकोटाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)