मुम्बईमा भारी वर्षाबीच भवन भत्किँदा बालबालिकासहित छ जनाको मृत्यु
barnanmedia.com · Mon Jul 06 20:15:00 GMT 2026

भारतको आर्थिक राजधानी मुम्बईमा मनसुनी भारी वर्षाबीच एउटा जीर्ण आवासीय भवन भत्किँदा पाँच बालबालिकासहित छ जनाको मृत्यु भएको छ । लगातारको वर्षाले सडक जलमग्न बनेपछि जनजीवन प्रभावित भएको अधिकारीहरूले सोमबार जनाएका छन् ।
मुम्बईकी मेयर ऋतु तावडेका अनुसार आइतबार सहरको पूर्वी भागमा रहेको उक्त भवन भत्किँदा त्यहाँका बासिन्दा भग्नावशेषमा पुरिएका थिए । उद्धार टोलीले घटनास्थलबाट शवहरू निकालेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)