भुजीखोला बाढीको ६ वर्ष : बनेन पीडितको आवास
gorkhapatraonline.com · Mon Sep 07 09:52:12 GMT 2026

ढोरपाटन नगरपालिका हुँदै बग्ने भुजीखोलामा भीषण आएको ६ वर्ष बितिसकेको छ । तर बाढीपीडितले अझै व्यवस्थित घर पाउन सकेका छैनन् ।
माददण्डअनुसारको घर बनाउन नसक्दा पीडितहरु कोही गोठमा आश्रय लिइरहेका छन् भने कसैले मापदण्ड विपरितका छाप्रा बनाएर जीवन गुजारा गर्दैआएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)