भोटेकोशी बाढीमा परेका भन्सार कर्मचारीका सम्मानमा स्मृति सभा
barnanmedia.com · Mon Sep 07 09:48:51 GMT 2026

भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ता भन्सार कर्मचारीको सम्मानमा अर्थ मन्त्रालयले स्मृति सभा आयोजना गरेको छ ।
आज सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, अर्थ सचिव डा. घनश्याम उपाध्याय सहित उच्च अधिकारीको उपस्थितिमा स्मृति कार्यक्रम आयोजना गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)