एनपीएलका लागि प्रसारण र टिकेटिङ अधिकार हस्तान्तरण, कुन कम्पनीले कतिमा पाए?
ratopati.com · Mon Sep 07 09:55:53 GMT 2026
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि मिडिया तथा टिकेटिङ अधिकारको बोलपत्र र खरिद प्रक्रिया सम्पन्न गरी अधिकारधनीहरूको घोषणा गरेको छ।
क्यानले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै विजेता कम्पनीहरू र उनीहरूले कबुल गरेको रकम सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)