काठमाडौं आइरहेको गाडीभित्रै बेहोस भएको युवकको उपचार क्रममा मृत्यु
setopati.com · Mon Sep 07 09:56:37 GMT 2026

वीरगन्जबाट काठमाडौं आउँदै गरेको गाडीमा बेहोस भएका एक यात्रुको उपचार क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा बाराको सिम्रौनगढ नगरपालिका-११ का १९ वर्षीय प्रदीप पटेल छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)