मोदी सरकारप्रति मध्यम वर्ग आक्रोशित, चुनावमा गर्ला असर ?
clickmandu.com · Mon Sep 07 09:55:56 GMT 2026

एजेन्सी । भारतमा नरेन्द्र मोदी सरकारप्रति मध्यमवर्गीय आक्रोश विगत एक वर्षदेखि सामाजिक सञ्जालमा देखिन थालेको थियो । त्यो हालैका महिनाहरूमा सडकमा छताछुल्ल भएको छ ।
यसका कारणहरू लगभग पूर्ण रूपमा आर्थिक हुन् । मध्यम वर्ग अझै पनि मोदीको कार्यकालमा सार्वजनिक संस्कृतिमा आएका आमूल परिवर्तनहरूसँग आधारभूत रूपमा खुशी नै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)