'लिपमोटर बि१०' अब मात्र ५४ लाख ९९ हजारमा
setopati.com · Mon Jun 15 10:45:20 GMT 2026

नेपालभर अन्य ब्रान्डहरूले गाडीको मूल्य निरन्तर बढाइरहेका बेला भर्खरै सार्वजनिक गरिएको लिपमोटर बि१० (२०२६ मोडल, टप भेरियन्ट) ले बजारको यस प्रवृत्ति विपरीत आफ्नो मूल्य घटाएर ५४ लाख ९९ हजार रूपैयाँ कायम गरेको छ।
यसअघि यसको मूल्य ६० लाख रूपैयाँ तोकिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)