... त्यसपछि बिग्रियो एमाले बैठकको माहोल, अनि छायो सन्नाटा
ratopati.com · Fri May 22 15:18:28 GMT 2026

काठमाडौँ । अन्य दिनको तुलनामा शुक्रबार बसेको नेकपा एमालेको सचिवालय बैठकको माहोल निकै भिन्न बनेको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठकमा ११ वटा एजेण्डा छलफलका लागि प्रस्तुत गरिएका थिए ।
तर, ती एजेण्डा नै पर्याप्त नभएको केही सचिवालय सदस्यहरूले धारणा राखेका थिए । सचिवालय सदस्यहरूको यस्तो धारणा सुनेपछि ओलीले भनाई राख्न सुरु गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)