प्रधानमन्त्री राहत कोषमा २० लाख
nepalnews.com · Fri Aug 28 08:12:15 GMT 2026

हेटौंडा । रसुवाका बाढीपीडितलाई राहत तथा उद्धारका लागि हेटौंडा स्कूल अफ म्यानेजमेन्टले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख दाखिला गरेको छ।
संस्थाका प्रिन्सिपल पुरनबहादुर जोशीले १५ लाख रुपैंयाँ र शिक्षक तथा कर्मचारीले स्थापना गरेको कोषबाट पाँच लाख गरी २० लाख रुपैंयाँ दाखिला गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)