अस्ट्रेलियाको भिक्टोरियाका बहुसांस्कृतिक मामिला मन्त्रीद्वारा नेपाली समुदायप्रति समर्थन र सहानुभूति व्यक्त
clickmandu.com · Fri Aug 28 08:13:40 GMT 2026

एजेन्सी । अस्ट्रेलियाको भिक्टोरिया राज्यका बहुसांस्कृतिक मामिला मन्त्री पल एडब्रुकले भिक्टोरियाको नेपाली समुदाय र नेपालको बाढीबाट प्रभावित जोसुकैप्रति आफ्नो ‘गहिरो सहानुभूति’ रहेको बताएका छन् ।
‘यो क्षति हृदयविदारक छ,’ एडब्रुकले एक फेसबुक पोस्टमा लेखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)