नेपाल–चीन सीमामा बनेको ठूलो ताल फुट्यो, नेपालतर्फ बाढीको जोखिम
barnanmedia.com · Fri Aug 28 08:03:40 GMT 2026

नेपाल–चीन सीमाको चीनतर्फ बनेको ठूलो ताल फुटेको जानकारी आएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले नेपाली सेनामार्फत शुक्रबार ताल फुटेको जानकारी प्राप्त भएको बताएका छन्।
उनका अनुसार चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो जलाशययुक्त ताल फुटेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)