यी हुन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय
newsofnepal.com · Fri Aug 28 08:10:51 GMT 2026

काठमाडौँ।
सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)