करेन्ट लागेर महिलाको मृत्यु
gorkhapatraonline.com · Mon Sep 07 10:18:56 GMT 2026

दिनैपिछे थेरापी गर्दैआएको सेराजिम थेरापीको मेसिनबाट करेन्ट लागेर उदयपुरको त्रियुगा नगरपलिका –१२ मा एक बृद्ध महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमका अनुसार त्रियुगा नगरपालिका वडा –१२ जनप्रेमी टोल बस्ने वर्ष ७४ की रामकुमारी राईले आफ्नै घरमा थेरापी गर्दैगर्दा मेसिनबाट करेन्ट लागि मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)