एमाले सचिवालय बैठक भोलि पुनः बस्ने
nepalnews.com · Fri May 22 15:45:55 GMT 2026

भक्तपुर। नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठकमा आज पाँच उपाध्यक्षहरूले समीक्षात्मक धारणा प्रस्तुत गरेका थिए।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज ११ः०० बजे बसेको केन्द्रीय सचिवालय बैठकमा छ घण्टाभन्दा बढी पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा घनिभूत छलफल गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)