प्राकृतिक विपद्ले नेपाललाई दीर्घकालीन रूपमा सुरक्षित पूर्वाधार निर्माणबारे सोच्न बाध्य बनाएको छ- अध्यक्ष श्रेष्ठ
arthadabali.com · Mon Sep 07 10:26:44 GMT 2026

पोखरा/ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोण अझ सकारात्मक र सहकार्यमा आधारित हुनुपर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)