गुटबन्दीदेखि प्रतिस्पर्धी फिल्म सखाप पार्ने प्रवृत्तिसम्म: नेपाली फिल्म क्षेत्रमा बढ्दो ‘भित्र–भित्रैको खेल’
kalakarmi.com · Mon Sep 07 10:28:35 GMT 2026

काठमाडौं– नेपाली फिल्म क्षेत्र पछिल्ला केही वर्षयता लगातार चलायमान बन्दै गएको छ । नयाँ निर्माता, निर्देशक अनि कलाकारको आगमनसँगै फिल्म निर्माणको संख्या बढिरहेको छ भने फरक–फरक स्वादका फिल्मले दर्शकलाई हलसम्म तान्ने प्रयास गरिरहेका छन् ।
तर फिल्म निर्माण र प्रदर्शनको प्रतिस्पर्धा बढ्दै जाँदा यस क्षेत्रमा अर्को एउटा प्रवृत्तिको समेत चर्चा हुन थालेको छ– गुटबन्दी, प्रतिस्पर्धी फिल्मलाई कमजोर बनाउने रणनीति अनि एक–अर्काको फिल्मविरुद्ध माहोल बनाउने खेल ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)