क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव
ratopati.com · Fri May 22 15:50:17 GMT 2026

काठमाडौँ । क्यान्सर रोगको उपचारका लागि प्रयोग हुने औषधि अभावले बिरामीलाई समस्यामा पारेको छ।
क्यान्सरको उपचार हुने अस्पतालमा ती औषधिको अभाव देखिएकाले उपचारमा समस्या भएको हो । भक्तपुर क्यान्सर अस्पताल, चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत क्यान्सर रोगको किमोथेरापीमा उपचारमा प्रयोग हुने औषधिको अभाव देखिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)