सरकारी निकाय र कर्मचारीको निगरानी : राम्रोलाई पुरस्कृत, बदमासी गर्नेलाई दण्ड
ratopati.com · Mon Sep 07 10:37:19 GMT 2026

सुर्खेत । कर्णालीमा अब सरकारी निकाय र कर्मचारीको गतिविधिलाई कडा निगरानीमा राखिने भएको छ । त्यसका लागि प्रदेश सरकारले एउटा छुट्टै निर्देशिका नै बनाएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘व्यवस्थापन परीक्षण निर्देशिका–२०८३’ तयार पारेको छ, जसको प्रमुख उद्देश्य सार्वजनिक निकायहरूको व्यवस्थापकीय पक्षलाई व्यवस्थित, प्रभावकारी र जवाफदेही बनाउनु रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)