दैनिक ४० हजार सिलिन्डर माग, आपूर्ति मात्र २५ हजार
ratopati.com · Mon Sep 07 10:45:00 GMT 2026

काठमाडौँ । काठमाडौँ उपत्यकामा अहिले खाना पकाउने ग्यास (एलपीजी) को चरम अभाव देखिएको छ ।
नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघका अनुसार माग र आपूर्तिबिचको सन्तुलन नमिल्दा बजारमा हाहाकार मच्चिएको हो । हाल उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डर ग्यासको माग रहे पनि आपूर्ति भने करिब २५ हजार सिलिन्डरमा सीमित छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)