पूर्णबहादुर र शेखरलाई तान्न गगनको अन्तिम प्रयास !
lokaantar.com

दुई दिनपश्चात् शुरू गर्नुपर्ने वडा अधिवेशनको मिति अनिश्चित पारेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र आन्तरिक एकताको अन्तिम गृहकार्य शुरू भएको छ ।
पार्टीको आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले वडा अधिवेशनको नयाँ मिति तोक्ने जिम्मेवारी केन्द्रीय निर्वाचन समितिलाई दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)