मेरिनोको निर्णायक गोलमा स्पेन क्वार्टरफाइनलमा, रोनाल्डोको विश्वकप यात्रा अन्त्य
aarthiknews.com
काठमाडौं । मिकेल मेरिनोको इन्जुरी समयको निर्णायक गोलमा स्पेनले पोर्चुगललाई पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्थान बनाएको छ।
डलास स्टेडियममा भएको अन्तिम १६ को प्रतिस्पर्धात्मक खेलमा स्पेनले पोर्चुगललाई १–० ले हराएको हो। खेलको निर्धारित समय सकिन लाग्दा मेरिनोले गरेको गोल नै स्पेनको जितका लागि पर्याप्त बन्यो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)