रसुवा बाढीपीडित नागरिकका लागि काँग्रेसद्वारा सरकारलाई एक करोड रुपैयाँ आर्थिक सहयोगः ‘खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउन आग्रह’
emountaintv.com · Mon Sep 07 10:50:15 GMT 2026

काठमाडौँ ।
नेपाली काँग्रेसले रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सरकारलाई एक करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)