नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव
ajakoartha.com · Mon Sep 07 10:53:00 GMT 2026

काठमाडौं– नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई कुल १५.८०% लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको सञ्चालक समितिको आइतबार बसेको ७१२औँ बैठकले साधारण शेयरतर्फ ५% बोनस शेयर र १०.८०% नगद लाभांश गरी १५.८०% लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)