टिकटक बनाउने क्रममा १५ वर्षीया किशोरी महाकालीमा बेपत्ता
baahrakhari.com · Mon Sep 07 10:52:27 GMT 2026

काठमाडौं । टिकटक भिडियो बनाउने क्रममा एक किशोरी महाकाली नदीमा बेपत्ता भएकी छन् ।
सोमबार (भदौ २२) अन्दाजी १२ बजे कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१०, खड्खडे स्थित महाकाली नदीको किनारमा टिकटक भिडियो बनाउने क्रममा सोही स्थान बस्ने १५ वर्षीया श्रृष्टि सुनार बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)