चीनको सिचुआनमा ५.१ म्याग्निच्युडको भूकम्प
rajdhanidaily.com · Fri Aug 28 08:15:29 GMT 2026

चीन । दक्षिण–पश्चिम चीनको सिचुआन प्रान्तस्थित लोङचाङ शहरमा शुक्रवार ५.१ म्याग्निच्युडको भूकम्प गएको छ ।
चाइना अर्थक्वेक नेटवर्क सेन्टर (सीईएनसी) का अनुसार बेइजिङ समयअनुसार शुक्रवार दिउँसो १:१३ बजे सो भूकम्प गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)