जलेश्वरमा सडकबीच फ्लेक्सिबल डिभाइडर जडान
bishowkhabar.com · Mon Sep 07 10:57:37 GMT 2026

काठमाडौं– महोत्तरीको जलेश्वर नगरपालिका–जिरोमाइलस्थित जनकपुर–जलेश्वर सडकखण्डमा सवारी आवागमन व्यवस्थित गर्न प्लास्टिकका फ्लेक्सिबल डिभाइडर जडान गरिएको छ ।
ट्राफिक जाम र दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले८८ सडकको बीचमा डिभाइडर राखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)