नर्वेका सुधारवादी राजा हेरल्डको ८९ वर्षको उमेरमा निधन
setopati.com · Fri Aug 28 08:17:45 GMT 2026

नर्वेका राजा हेरल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ।
तीन दशकभन्दा बढी समय गद्दीमा रहेर आफ्ना लोकप्रिय र खुला स्वभावका बुबाको छायाबाट बाहिर निस्कँदै एक सुधारकको रूपमा पहिचान बनाएका नर्वेली राजाको निधन भएको समाचार संस्था रोएटर्सले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)