महामारी रोक्न रसुवा पठाइयो २१ हजार हैजाको खोप र परीक्षण किट
nagariknews.nagariknetwork.com · Mon Sep 07 11:02:52 GMT 2026

बाढीपहिरोपछि उत्पन्न हुनसक्ने संक्रामक रोगको महामारी नियन्त्रण तथा पूर्वतयारीका लागि सरकारले रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहयोगमा प्राप्त उक्त खोप तथा विभिन्न संक्रामक रोग परीक्षणका लागि आवश्यक हजारौं र्यापिड किट प्रभावित क्षेत्रमा पठाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)