बाढी प्रभावित जिल्लामा तीन महिनालाई स्वास्थ्य बीमा सहज
ratopati.com · Mon Sep 07 11:06:58 GMT 2026

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्ला रसुवा, नुवाकोट र धादिङका नागरिकलाई स्वास्थ्य बीमा सेवा सहज बनाएको छ ।
बोर्डले प्रभावित तीन जिल्लामा तीन महिनाका लागि स्वास्थ्य बीमामा लाग्दै आएको सह भुक्तानी (को–पेमेन्ट) र क्यापिङ हटाउने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)