सामाजिक सञ्जालमाथि निगरानी बढाउँदै प्रहरी, डीएसपीको नेतृत्वमा छुट्टै टोली
baahrakhari.com · Mon Sep 07 11:05:48 GMT 2026

काठमाडौं । प्रहरीले भोटेकोसीको बाढीका बारेमा सामाजिक सञ्जालमा भ्रामक भिडियो पोष्ट गर्ने तथा पीडित परिवारबारे अभद्र पोष्ट तथा कमेन्टगर्नेमाथि निगरानी बढाएको छ ।
प्रहरीको साइबर ब्यूरोले यसका लागि छुट्टै अनुसन्धान टोली नै गठन गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपछि बाढीसित जोडिएका विषयमा भ्रम सृजना हुने खालका गतिविधि तथा कमेन्टहरु विभिन्न सामाजिक सञ्जालमार्फत पोष्ट हुन थालेपछि प्रहरीले निगरानी बढाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)